Tilaurakot Community Learning Center
 
News & Events

साक्षर नेपाल अभियान कार्यक्रम लाई ब्यबस्
Posted On May 25, 2014

साक्षर नेपाल अभियान कार्यक्रम लाई ब्यबस् कपिलबस्तु जिल्लाको तिलौराकोट गबिसमा तिलौराकोट सामुदायिक अध्ययन केन्द्र द्वारा सन्चालित साक्षर नेपाल अभियान कार्यक्रम लाई ब्यबस्थित र प्रभाबकारी रुपमा सन्चालनका लागि सरोकारवालाहरुको भूमिका बिषयक गाबिस स्तरिय अन्तकृया कार्यक्रम तिलौराकोट गाबिसका सचिब एबम गाउ शिक्षा समितिका अध्य्क्ष श्री मशहुर आलम खाको अध्य्क्षता र कपिलबस्तु जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी श्री महेन्द्रसिह श्रेस्ठको प्रमुख अतिथिमा आज सम्पन्न भो सो क्रममा सन्चालित LINEM लाई सफल बनाउन राजनैतीक दल, बिद्यालय, संघ संस्था, शिक्षाप्रेमी, समाजसेबी तथा समुदाय सबैले अाआफ्नो ठाउबाट भूमिका निर्बाहा गर्ने प्रतिबद्दता जाहेर गर्नुभएको छ । सबैको सकृय सहभागीताको लागि धन्यवाद । २०७१।२।१० —

<< Back
 
Photo Gallery